त्रिवि शिक्षण अस्पतालका चिकित्सक र नर्समा कोरोना संक्रमण

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक उपचार सेवा बन्द भएको छ । आकस्मिक उपचार विभागका चिकित्सक र नर्समा कोरोना संक्रमण देखिएपछि आकस्मिक कक्ष सिल गरिएको हो । विभागका दुई डाक्टर र चार जना नर्समा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमितमा कोरोनो लक्षण समेत देखिएका अन्य स्वास्थ्यकर्मीलाई सर्न सक्ने भन्दै आकस्मिक विभाग … Continue reading त्रिवि शिक्षण अस्पतालका चिकित्सक र नर्समा कोरोना संक्रमण